tealaya add

बनेपा । काभ्रेपलाञ्चोकका विभिन्न गाउँपालिका तथा नगरपालिकामा गत आठ महिनामा रेबिजको सङ्क्रमणका कारण १८ पशु मरेका छन् । 

Kavrepalanchok rabies infection

जिल्ला पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार गत कात्तिकदेखि यता धुलिखेल र पाँचखाल नगरपालिका, महाभारत गाँउपालिकालगायतका कृषकका गाई, भैँसी, बाख्रा, बङ्गुर र कुकुर मरेका हुन् । 

जिल्लामा कुकुर, स्याल र न्याउरी मुसाको टोकाइबाट पशुलाई रेबिजको सङ्क्रमण भएको पशु सेवा कार्यालयका प्रमुख डा नारायणबहादुर श्रेष्ठले जानकारी दिए। रेबिजका कारण जिल्लामा ११७ पशु प्रभावित भएको र उनीहरुलाई रेबिजविरुद्धको खोप लगाइएको जनाइएको छ । “अझै पनि फाट्टफुट्ट रुपमा रेबिजको समस्या देखिरहेको छ”, उनले भने ।  

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...