नेपाली काङ्ग्रेस दोलखाका नेता केशवराज चौलागाईंले सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले विपक्षी दलका नेताको प्रश्नको उत्तर नदिएर विषयान्तर भई जनता हसाँएको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन् " अाज रेडियो शैलुङको 12 अौं वार्षिकउत्वसमा सहभागी भएर जिल्लाको बिकास निर्माण, लगायत राष्ट्रिय विकृति विसंगतिका विषयमा कुरा उठान गरियो।मैले उठाएका सवालहरुमा मात्र केन्द्रित हुनुभएका सन्चार मन्त्री गोकुल बास्कोटाले अोठे जवाफ दिएर मनोरन्जन दिनु भयो।विचरा !! वैचारिक दरिद्रताको पराकाष्टा। "

Capture

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...