1478958692 banner ad format

 
 

काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित गरिएको छ । स्थानीय निर्वाचनको आइतबार रातिदेखि सुरु भएको मतगणना विवादका कारण स्थगित गरिएको हो । 

Kirtipur Municipality suspended the counting min

नगरपालिकाको वडा नं २ को मतगणनाका क्रममा नेकपा (एमाले) ले अग्रता लिएपछि नेपाली काँग्रेस समर्थकले विरोध गरेपछि राति ११ बजेदेखि गणना रोकिएको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिए । 

अहिले बिहान विभिन्न दलका सर्वदलीय प्रतिनिधिको छलफल बोलाइएको छ । त्यसपछि मत गणना हुने बताइएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood