नेपालगन्ज। बाँके जिल्लाको भुजई गाउँस्थित केएल दुगड ग्रुपको खाद्यान्न गोदाममा आज भीषण आगलागी भएको छ । 

KL Group food warehouse a huge fire Dugad

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईकाअनुसार अपराह्न ४.३० बजे लागेको आगो साँझसम्म नियन्त्रणमा आउन सकेको छैन । 

गोदाममा गहँु, सोयाबिनको तेल र घ्यू रहेको जनाइएको छ । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको चारवटा दमकल, प्रहरी टोली र स्थानीयद्वारा आगलागी नियन्त्रणमा ल्याउने प्रयास भइरहेको जनाइएको छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर