annapurna add

कञ्चनपुरमा डेढलाख घुससहित पक्राउ परेकी खरिदारललिता रोकायालाई काठमाडौँ पुर्‍याएको छ। सेवाग्राहि बाट १ लाख ५० हजार घुस लिईरहेको अवस्थामा रङ्गेहात पक्राउ परेकी कञ्चनपुरको भुमिसुधार तथा मालपोत कार्यालयकी खरीदार रोकायालाई थप कार्वाहीका लागि काठमाडाै पुर्‍याएको हो ।

Lalita rokayaअख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता टोपवहादुर विष्टका अनुसार बेदकोट नगरपालिका–१० बस्ने भूमी सुधार तथा मालपोत कार्यालय कञ्चनपुरकी खरिदार रोकायाले जग्गा पास गर्न सहजिकरण गरिदिन्छु भन्दै सेवाग्राहीबाट एक लाख ५० हजार घुस लिदैँ गर्दा अख्तियारको टोलीले महेन्द्रनगरबाट नियन्त्रणमा लिएको थियो।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...