1478958692 banner ad format

 
 

काठमाडौं- पूर्वाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय धनकुटामा कार्यरत स्वास्थ्यकर्मी कुन्दन दासको निधन भएको छ। ४० वर्षिय हेल्थ असिस्टेन्ट दासको लिभर सिरोसिसका कारण निधन भएको स्वास्थ्यकर्मी संघ पूर्वाञ्चलका अध्यक्ष मुरारी आचार्यले जानकारी दिए।

liver cirrhosis

आचार्यका अनुसार दासको स्थायी घर विराटनगर हो। आचार्यले उपचारका लागि आर्थिक अभावका कारण दासजस्तै धेरै स्वास्थ्यकर्मीको अकालमा निधन भइरहेको बताए। उनले स्वास्थ्यकर्मीको उपचारका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए।

प्रकासित मिति

Loading...

 

yummyfood