1478958692 banner ad format

 
 

काठमाडौँ -स्थानीय तह निर्वाचन २०७४ को पहिलो चरण अन्तर्गत ४ महानगरपालिका मध्ये तीनको नतिजा अझै आइसकेको छैन। ललितपुर महानगरमा कांग्रेसले जित हात पारिसकेको छ भने बाँकी तीनै ठाउँमा एमालेले अग्रता कायमै राखेको छ। अहिले बिहानसम्मको नतिजा अनुसार काठमाडौंमा एमालेको अग्रता १४ हजार नाघेको छ। 

Local election 3 Metropolitan Results

हेर्नुहोस् कहाँको अवस्था के छ? 

काठमाडौं मेयर

एमाले  (विद्यासुन्दर शाक्य) – ४८०७२ 

कांग्रेस (राजुराज जोशी) - ३३४६८ 

विवेकशील (रञ्जु दर्शना) - १७२६४ 

साझा (किशोर थापा) – १३२०० 

माओवादी केन्द्र (सर्वोत्तम डंगोल) – ५२८४ 

उपमेयर

कांग्रेस (हरिप्रभा खड्गी श्रेष्ठ) - ४३५०६ 

राप्रपा (राजाराम श्रेष्ठ) - २५८८९ 

साझा (निरुपमा यादव) – ८५०९ 

माओवादी केन्द्र (सुशीला पौडेल) – ७१४२ 

 

पोखरा लेखनाथ महानगर

 

मेयर 

एमाले (मानबहादुर जिसी) ४६७९४ 

कांग्रेस (रामजी कुबँर) ३६११७ 

उपमेयर 

एमाले (मन्जु गुरुङ) ४३८६५ 

कांग्रेस (सरस्वती गुरुङ) ३४०२३ 

 

भरतपुर महानगरपालिकामा

 

भरतपुरको १५ वडाको मतगणना सकिएको छ । अब १४ वडाको मत गणना हुनेछ। 

मेयर 

एमाले (देवी ज्ञवाली) – ३०६८२ 

माओवादी–कांग्रेस गठबन्धन (रेणु दाहाल) – २८९३३ 

राप्रपा (बद्री तिमल्सिना) – ३७६३ 

उपमेयर 

कांग्रेस (पार्वती शाह) – ३२१५९ 

एमाले, (दिब्या शर्मा) – २७८२९ 

 

प्रकासित मिति

Loading...

 

yummyfood