1478958692 banner ad format

 
 

काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने भारतसँग सिमाना जोडिएका प्रदेशको सीमा ७२ घण्टा बन्द हुने भएको छ ।  

local election India borders closed 72 hours

गृह मन्त्रालयले निर्वाचन हुने जिल्लाको सीमा मात्र सिल गर्ने निर्णय गरेको हो । पहिलो चरणमा तराईका चितवन र नवालपरासीका केही भागमा निर्वाचन हुँदैछ ।   यसरी पहिलो चरणमा निर्वाचन हुने दार्चुलाको पनि भारतसँग सिमाना जोडिएका करण त्यहाँको सीमा पनि बन्द हुनेछ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । 

प्रकासित मिति

Loading...

 

yummyfood