annapurna add

काठमाडौं । नेपालको इतिहासमा पहिलोपटक दलित समुदाय सचिव हुने अवसर पाएका छन् ।

manbdrसरकारले सहसचिव डा. मानबहादुर विश्वकर्मालाई सचिवमा बढुवा गरेसँगै इतिहासमै पहिलोपटक दलितले सचिव हुने अवसर पाएका हुन् ।

आज साँझ बसेको मन्त्रिपरिषद बैठकले सहसचिव डा। विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । इतिहासमा पहिलोपटक दलित समुदायको सचिवमा विकको नाम लेखिएको छ । पाल्पाका विकले माइक्रोफाइनान्समा पीएचडी गरेका हुन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...