काठमाडौँ - ८८ केसी सुन तस्करीको अभियोगमा नेपाली कांग्रेसका नेता तथा नेपाल चीन केरुङ ब्यापार संघका अध्यक्ष मानबहादुर तामाङ पक्राउ परेका छन् । 

Manbhadur Tamang

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले तामाङलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

उनी रसुवाबाट नेपाली कांग्रेसको कोटाबाट आगामी संसद्का लागि सिफारिसमा परेका छन् । 

गत भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको ८८ केजी सुन तस्करीमा तामाङको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।, यो खबर आजको कारोबार दैनिकमा छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर