annapurna add

83301728 318017749138848 3637734018633433088 n 2देशमा भएका अन्याय, असमानता, कुरीति, कुसंस्कारको विरुद्ध लड्ने जनयुद्ध, जनआन्दोलन र परिवर्तनमुखी आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने तथा बेपत्ता हुने योद्धाका सन्ततीहरु द्वारा स्थापना गरिएको सहिद तथा बेपत्ता योद्धा सन्तती फाउन्डेसनको प्रथम साधारणसभा २०७६/ माघ १८ गते हुने भएको छ ! कार्यक्रम बिहान १० बजे बाट सुरु हुने जानकारी अनेरास्वबियूका केन्द्रिय सदस्य समेत रहेका अटल आचार्यले जानकारी दिए ! कार्यक्रम नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा हुनेछ !

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...