काठमाडौं । सहरी विकास मन्त्रालयले गरिविनिवारण मन्त्रालयसँग सहकार्य गरीएक महिनाभित्रमावागमतीनदीकिनारमाबसोबास गर्दै आएकाभूमिहिनह(सुकुम्बासी)हरुलाई आवासको व्यवस्थापनगर्ने भएको छ ।

Metting Photo
सहरी विकास मन्त्रीप्रभु साहको संयोजकत्वमाशुक्रबार मन्त्रालयमा बसेको सरोकारवाहरुको बैठकले राजधानीको इँचाइगुनारायणमा निर्माण भएको संयुक्तआवासमाबसोवासको व्यवस्थामिलाउने भएको हो । नार्गजुननगरपालिका वडा नम्बर २ इँचाइगुनारायणमा निर्माण भएको संयुक्तआवास भवनलाई एक महिनाभित्रमा सञ्चालनमाल्याउने निर्णय भएसँगै एक महिनाभित्रमावागमतीनदिीकिनार खालीहुने भएको हो ।

बैठकमा मन्त्री साहले नदीकिनारामाअव्यवस्थित रुपमाबसोबास गरेकालक्षित समुदायलाई आवासको व्यवस्थापनगर्न लागिएको बताए । मन्त्री साहले जबसम्मनदीकिनाराकाअव्यवस्थित बस्तीको पुर्नवास गर्न सकिदैन तबसम्म राजधानी सहर व्वस्थापनहुननसक्ने भएकाले आवासको विकल्पसहितखाली गराउनु पर्ने बताउनुभयो । वागमतीआसपासमाबसोवास गर्ने अव्यवस्थित वस्तीहरुको पहिचानगरि पुर्नवासको व्यवस्थापनगर्न लागिएको मन्त्री साहले बताएका छन ।


वागमतिबाट स्थानान्तरण गर्न लागिएको भूमिहिनहरुकालागिइँचाइगुनारायणमा संयुक्तआवास निर्माण भएपनि सरकारले बसोवासको व्यवस्थापनगर्न सकेको छैन । बैठकमा नार्गजुननगरपालिकाकीउपप्रमुखशुसीलाअधिकारीले आफुहरु संयुक्तआवास सञ्चालनमा सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्तगरिन ।


अहिले भूमिहिनहरुकालागितयार पारीएको आवास क्षेत्रमाअन्य सरकारी कार्यालयहरु सञ्चालनभएका छन । २ नम्बर वडा कार्यालय र स्वास्थ्यचौकी रहेको अधिकारीले स्विकार गर्दै आवास सञ्चालनमाआउने समयमाहटाउन तयार भएको बताइन । स्थानीयतहको निर्वाचन पछि भौतिक संरचनाको अभावले नगरपालिकाले संयुक्तआवास सञ्चालन गरेको भन्दै सरकारको योजनामा सहयोग गर्ने अधिकारीको भनाई छ ।


बागमतिको धोविखोलादेखि बल्खु चक्रपथसम्मनदीकिनारामा बसेको बस्तीको उचितपहिचानगरि इँचाइगुनारायणमा सरकारले आवास निर्माण गरेको छ । तत्कालिनमाओवादीकाउपाध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्रीभएको समयमान्यूनआयवर्गहरुको लागि संयुक्तआवास निर्माण कार्य अन्तर्गत पहिलो चरणमा २०६९ भदौं १ गते आवास निर्माण गर्ने सहमतिभएको थियो ।सोही क्षेत्रमामंसिर १० गते दोस्रो चरणको सम्झौताभई आवास निर्माणको काम सुरु भएको हो ।

२ सय ३० भवन र २ सममुदायिकभवननिर्माण गर्ने सम्झौताभएबमोजिमअहिलेसम्म २ सय २४ परिवारकालागीआवास निर्माण भैसकेका छन । जसमा २ वटा सामुदायिकभवन समेत निर्माण सम्पन्नभएका छन । भन्डै १५ करोडकोलागतमा संयुक्तआवास निर्माण भएको काठमाडौं डिभिजन कार्यालय प्रमुखबसन्त कुरार राईले जनाएका छन । सात रोपनी७आना एक पैसा एक दाम क्षेत्रफलमाआवास निर्माण भएकाहुन । आवास ५ तलासम्मका छन ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...