annapurna add

supreme court of nepal

सर्वोच्च अदालतले न्यायपालिकामा हुन सक्ने विसंगति, विकृती, अनियमितता, भ्रष्टाचार र बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामको खोजी गर्न एक समिति गठन गरेको छ। न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा तीन महिना भित्र अध्ययन प्रतिवेदन पेस गर्ने गरी सर्वोच्च अदालतले समिति गठन गरेको हो।

समितिमा महान्यायाधीवक्ता कार्यालय, नेपाल बार एसोसियसन, सर्वोच्च बार र न्याय परिषदको प्रतिनिधित्व हुनेछ। बार एसोसियनसले अदालतमा विकृति र बिचौलियाको चलखेल बढेको भन्दै प्रधानन्याायाधीश चोलेन्द्र शमशेर राणाको ध्यानाकर्षण गराएको थियो।

प्रकासित मिति

 
 
Loading...