Hidden
मर्यादा भुलेर मन्त्री र भारतीय राजदुतको होटलमा गोप्य भेट
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढेका एक मन्त्रीले भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेट गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठीले बिहीबार बेलुका भारतीय राजदूत क्वात्रासँग २ घण्टा भेटवार्ता गरेका छन् ।
उनीहरुबीच ४ बजेदेखि ६ बजेसम्म ललितपुरको एक होटलमा मन्त्रीको मर्यादा नै भुलेर भेटवार्ता भएको हो ।
विदेशमन्त्री हर्षबद्र्धन श्रृंगलाको नेपाल भ्रमणको बाहिरी आवरण जे जे देखाइए पनि भित्री उद्देश्य ओली–देउवा गठबन्धन नै रहेको जानकारहरुको विश्लेषण छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...