1478958692 banner ad format

 
 

काठमाडौं  - नेकपा माओवादी केन्दैभित्र पार्टीको मुख्य वैचारिक लाईनमा प्रचण्ड पथ राख्ने विषयले फेरि स्थान पाएको छ । 

moiest center min

पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा दोस्रो तहका नेताहरुले यस विषयलाई उठाएपछि पार्टीभित्र बहस सिर्जना भएको हो । 

तत्कालीन नेकपा माओबादीले जनयुद्धकालमा 'प्रचण्डपथ'लाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेका थियो । 

२०६५ सालमा तत्कालीन नेकपा (एकताकेन्द्र  मसाल) संग पार्टी एकता गर्दा प्रचण्डपथलाई स्थगन गरिएको थियो, यो खबर आजकोगोरखापत्रमा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood