1478958692 banner ad format

 
 

विराटनगर । मोरङ र सुनसरीमा विगत पाँच दिनदेखि अवरुद्ध विद्युत् सेवा गएरातिदेखि पुनःसञ्चालन भएको छ । 

Morang and Sunsari Electricity service

गत शुक्रबार राति अविरल वर्षा र बाढीको पानी सुनसरीस्थित विद्युत् सव–स्टेशनको परिसर र उपकरण कक्षमा पसेपछि सेवा अवरुद्ध भएको थियो । 

गत आइतबारदेखि छवटा पम्पिङसेटको मद्दतले सो सव–स्टेशनमा जमेको पानी बाहिर फालेर र मेशिनको जाँच गरेर यी दुई जिल्लाको विद्युत् पुनःसञ्चालन गरिएको हो । गएरातिदेखि विद्युत् सुचार भए पनि बिहान ३ बजेदेखि कतिपय ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

विद्युत् सेवा पुनःसञ्चालन भएपछि सर्वसाधारणले राहतको अनुभूति गरेका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood