भोजपुर । भोजपुरमा आमाले छोराको खुकुरी प्रहार गरि हत्या गरेकी छिन  । रामप्रसाद राई गाउँपालिकाको बासिखोरा घर भई हाल भोजपुर नगरपालिका ९ पानीट्याङकी बस्ने २५ वर्षीय सम्झना थापाले आफ्नै छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

Mother kill her son

प्रहरीका अनुसार थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएकी हुन् । स्थानीय बासिन्दाले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेकी हुन् ।

Mother kill her son 2

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...