annapurna add

चरिकोट - दोलखामा दाउराले हानेर छोराले आमाको हत्या गरेका छन्।

Mothers murder

भीमेश्वर नगरपालिका वडा नम्वर ८ मोहर टोल बस्ने खड्गमाया बस्नेतलाई ३५ बर्षीय छोरा कुमार बस्नेतले हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

आइतबार दिउँसो बारीमा घास काटिरहेको अवस्थामा आमालाई दाउराले हानेर हत्या गरेको र हत्यामा संलग्न छोरालाई पक्राउ गरीएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर