1478958692 banner ad format

 
 

काठमाडौँ - नेपालको सबैभन्दा अग्लो पुल कुस्मा ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेमिल जोडीको पहिचान खुलेको छ । 

Muna rana and akin gurung bridge suicide min

पुलबाट हामफालेर आत्महत्या शिर्षकमा नेपाल समाचारपत्रमा प्रकाशित खबरअनुसार आत्महत्या गर्नेमा :
-धरान उपमहानगरपालिका ११ सुनसरीका २६ बर्षीय अकिन गुरुङ
-ललितपुर उपमहानगरपालिका १४ ढिलाहिटीकी २५ बर्षीय मुना राना छन् । 

थप खबरअनुसार पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने पुलबाट हामफालेर शनिबार राति यो जोडीले आतमहत्या गरेका हो ।

नेपाल समाचारपत्रबाट लिइएको खबरअनुसार जोडीको शव आइतबार बिहान मोदीखोला किनारबाट प्रहरीले निकालेको हो ।

केही दिनअघि मुस्ताङ घुम्न आएका उनीहरु शनिबार दिउँसो कुश्मा आसपास घुमफिर गरेका थिए । यो खबर आजको नेपाल समाचारपत्रमा छ |

प्रकासित मिति

Loading...

 

yummyfood