tealaya add

असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ। मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्।

तर पछिल्लो समय धान दिवसका नाममा विभिन्न विकृति आउन थालेको छ ।

साँस्कृतिक रोपाईँ छोडेर सामाजिक संजालमा पोष्ट गर्नकै लागि रोपाईँका नाममा छाडापन देखिएको यो नयाँ कुरा होइन ।
रोपाईँ कै विषयले नेता मन्त्री सम्मानित देखि अपमानित समेत हुने गरेका छन् ।

यी र यस्तै विषयलाई प्रतिनिधित्व गर्ने केही तस्वीर हेरौँ :

ropai 2

ropai 3ropai 4ropai 6ropain 9ropai 7ropai 8ropai 10ropai 11
तस्वीरः सामाजिक सञ्जालबाट

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...