ललितपुर -  ललितपुर क्षेत्र नं १ मा नेकपा (एमाले) का उम्मेदवार पूर्व प्रहरी महानिरिक्षक नवराज सिलवाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। 



सिलवालले २६ हजार ९५१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार उदय शमशेर राणाले २० हजार ७२९ मत पाए । यस क्षेत्रमा जम्मा ५१ हजार २४९ मत खसेको थियो । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर