1478958692 banner ad format

 
 

बैतडी। बैतडीको मेलौली नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसका सुरतसिंह नेगी ६३० मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का शरदसिंह नेगीले २७१ मत प्राप्त गरे । 

Nepali Congress won
मेलौली–१ का सदस्यमा पनि नेकाकै उम्मेदवार विजयी भएका छन् । द्रोपती चन्द ४१८, द्रोपती दयाल ४४१, चिन्तासिंह बिष्ट ४४६ र शङ्करसिंह नायकले ४१८ मत ल्याएर विजयी भएका छन् । 

पाटन नपा–१० मा एमाले विजयी 

यसैगरी, बैतडीको पाटन नगरपालिका–१० को अध्यक्षमा नेकपा (एमाले)का देवेन्द्र कुँवरको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकाका हरिदत्त भट्टलाई १३३ मतान्तरले पछि पार्दै कुँवर विजयी भएका हुन् । 

विजयी कुँवरले ३८१ मत प्राप्त गरेका छन् । त्यस्तै, महिला सदस्यमा जयन्ती पन्त, दलित महिला सदस्यमा बिमला सार्की र सदस्यहरुमा नरबहादुर महरा तथा रमेशप्रसाद पन्त विजयी भएका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood