tealaya add

jhanda news kantipath

 सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फरफराई रहेको देख्दा नागरिका छाती चौडा भएको महसुस गर्छन् ।

झापाको अर्जुनधारा नगरपालिका वार्ड नम्बर ५ को कार्यालयमा नेपालको राष्ट्रिय झण्डा उल्टो पारेर राखिएको देख्न सकिन्छ । यसरी उल्टो राखिएको झण्डाले राष्ट्रिययताको खिल्ली उडाएको स्थानियले बताए ।

झण्डामा कता चन्द्र र कता सुर्य हुन्छ भन्नेसम्म हेक्का नभएका जनप्रतिनिधीबाट हामीले के आसा गर्ने स्थानियले आक्रोस पोखे ।

वर्डा अध्यक्ष ध्यानबहादुर भारतीले थाहा नभएलेको गल्ती भएको बताउनुभयो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...