FAIR KANTIPATHNEWS

काठमाडौं – दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको छ । आइतबार साँझदेखि क्लब भिक्ट्री आगलागी भएको हो । काठमाडौं प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीका अनुसार केहीबेर अघिबाट लागेको आगो निभाउने प्रयास जारी छ ।

काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ । अहिलेसम्म क्षतिको यकिन विवरण आइसकेको छैन । आगो के कारण लाग्यो भन्ने अहिलेसम्म खुलेको छैन ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...