annapurna add

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको सङ्क्रमण फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रण गर्न सरकारले स्थापना गरेको कोषमा प्रहरी नायब निरिक्षक सन्तोष न्यौपाने एकलाख बिसहजार सहयोग गरेकाे छ।

nepal police santosh Neupaneन्यौपाने अहिले नेपाल प्रहरीकाे संयुक्त राष्ट्र संघ अन्तरगत कँगाे मिसनमा रहेका छन् ।

नेपाल प्रहरीमा आबद्द भइ हाल संयुक्त राष्ट्र संघ युएनमा रहेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकाले खाेलेकाे राहत काेषमा न्यौपाने अमेरिकन डलर १०००(USD) अथवा नेपाली रुपैयाँ एकलाख बिसहजार सहयाेग गरेका हुन् ।

उनले आफुलाई जन्मदिने बुवा सम्झदै भू.पू प्रहरी नायब निरिक्षक स्व. विदूर प्र. न्यौपानेकाे नाममा उक्त रकम राष्ट्रकाे लागि दिएकाे जनाएकाे छ ।

उनले फेसबुकमा लेखेका छन् बुवा हाम्राे साथमा नभएपनि मेराे मन मस्तिष्क छन् । म बिदेश भएपनि मेराे मित्र प्रहरी निरीक्षक अम्रित बस्नेत मार्फत उक्त रकम सरकारी कोषमा जम्मा गरेको जनाएकाे छ ।

un2un1

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...