बिर्तामोड (झापा)। मेचीनगर नगरपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका विमल आचार्य विजयी भएका छन् । 

Jhapa District min
शुव्रmबार राति आएको अन्तिम परिणामानुसार उपप्रमुखमा भने नेकपा(एमाले)की मीना उप्रेती विजयी भएकि छिन । 


प्रमुखमा विजयी आचार्यले २० हजार ७७६ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णु प्रसार्इँले १९ हजार ४२२ मत प्राप्त गरे । 
यसैगरी उपप्रमुखमा विजयी उप्रेतीले १९ हजार ९४ र उनका निकतटम प्रतिद्वन्द्वी काङ्ग्रेसकी दुर्गा खतिवडाले १९ हजार ७७ मत पाएकि 
जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...