annapurna add

काठमाडौँ । "केहि दिन अघि प्रकाश डुम्रे"को बारेमा प्रकाशित समाचार प्रति अशन्तुष्टी जनाउदै कान्तिपथलाई खण्डन प्राप्त भएको छ। सो खण्डन पत्रमा समाचारमा सत्यता नभई अफवाह रहेको भनिएको छ ।

विप्लवले गरे पत्रकार प्रकाश डुम्रे र हिम बिष्टलाई कारवाही, फेरी अर्को खुलासा !

भूमाफियाकाे पैसा र स्कुटरमा मस्ती गर्दै विप्लवका पत्रकार 'प्रकाश डुम्रे'

janapatkar news

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी निकट जनपत्रकार संगठन, नेपाल र त्यसको नेतृत्व विरुद्व अनावश्यक भ्रम र प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएपछी  नेकपा विप्लवद्वारा खण्डन गरेकाे हाे ।

पार्टीका केन्द्रीय सदस्य एवं संगठनका फ्रयाक्सन ईन्चार्ज अनिल शर्मा विरहीले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठन र त्यसको नेतृत्वले खेल्दै आएको प्रभावकारी भूमिकाबाट अताल्लिएका विरोधीले अनावश्यक भ्रम सिर्जना गरिएको उल्लेख छ ।

pressnews kantipath

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर