annapurna add

modi oliphone

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ। स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले टेलिफोन गरी भारतीय समकक्षी मोदीलाई शुभकामना दिएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र मोदीबीच शनिबार टेलिफोनमा कुराकानी भएको बताए। करिब १० मिनेट कुराकानी भएको र भेटवार्तामा भएका कुराबारे परराष्ट्र मन्त्रालयले जानकारी दिने बताइएको छ। ‘प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ। अन्य जानकारी परराष्ट्र मन्त्रालयबाट आउने थापाले बताए।

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर