पाल्पा। पाल्पाको रम्भा गाउँपालिका–२ पश्चिमकोटमा १७ मलामीले मतदान गरेका छन् ।

election vote 1

रम्भा गाउँपालिका–२ बक्सिङकोट, सुरुङडाँडाकी ८५ वर्षीया टकिसरा सिंजालीको बिहीबार मृत्यु भएको थियो ।

मलामी जानुअघि उनीहरुले स्थानीय महेन्द्र आधारभूत मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गर्नेमा सोही वडाका वडासदस्य दुर्गाबहादुर थापासहित रहेका स्थानीयवासी एवत सारुले जानकारी दिए । 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर