tealaya add

mangalbare

अनेरास्ववियू जिल्ला कमिटी इलामको आयोजनामा ईलामको मंगलबारे बहुमुखी क्याम्पसमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अनेरास्ववियु नेता कार्यकर्ता ,विद्यार्थी ,अभिभावक प्राध्यापक समाजसेवीको उपस्थिति रहेको अनेरास्ववियू इलामका कार्यबाहक अध्यक्ष प्रवेश पराजुलीले जानकारी दिए ।

देउमाइ नगरपालिकाका प्रमुख सुर्य पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सन्धि भक्त शंकर समेतको उपस्थिति रहेको थियो ।
mangalbare 2

आयोजकले कार्यक्रम सफल बनाउन उपस्थित अभिभावक, नेता प्राध्यापक र विद्यार्थी सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ ।

mangalbare 3

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...