1478958692 banner ad format

 
 

रसुवा । पहिरोका कारण पासाङलामु राजमार्गको मूलखर्क खण्डमा आज बिहानदेखि सवारीसाधन आवागमन बन्द भएको छ ।

Pasanalamu highway abarudda 
 
रसुवाका जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काका अनुसार पहिरो पन्छाइ सवारीसाधान सञ्चालन गराउन प्रयास जारी भइसकेको छ । सडक बन्द हुँदा यात्रुबाहक सानाठूला दर्जनौँ सवारीसाधन र चीनको केरुङबाट सामान ढुवानी गर्ने सयौँ कन्ट्रेनर अलपत्र परेका छन् । 

पहिरोले सडकमा ठूलठूला ढुङ्गा ल्याएको र सडक खुलाउन विष्फोट गराउन पर्ने भएकाले डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय भइरहेको प्रहरीले बताएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood