annapurna add

117699498 706589210190594 1415353928240041678 n

नेपाल सरकार गृह मन्त्रालयले भोलिले देखि कार्यान्यवन हुने गरि सबै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण नगर्न पत्राचार गरेको छ । कोभिड १९ को संक्रमण बढ्न थालेपछि यस्तो निर्णय गरिएको हो । भोलि बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण नगर्न सबै जिल्ला प्रशासन कार्यालयालई निर्देशन दिइएको हाे। गृहमन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई दिइएकाे निर्देशनमा  भनिएको छ ‘कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सवारी पास वितरण नगर्न, नगराउनुहुन आदेशअनुसार अनुरोध छ।’

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर