krishna dhamala

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका नेता कृष्ण धमला 'गम्भीर'ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

गम्भीरले आफू स्वतन्त्र वामपन्ती भएको विज्ञप्ति जारी गर्दै पार्टी छाडेका हुन् । विप्लव नेतृत्वको नेकपाको पोलिटब्युरो सदस्यको जिम्मेवारी सम्हाल्न पुगेका गम्भीर केहि समय पहिलेदेखि निष्कृय रहदै आएका थिए । धमलामाथि पार्टीको गोपनीयता खोलेको आरोपमा नेकपाले कारबाही गरेको थियो । ‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा निरन्तर लागि रहने’ उनको भनाइ छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...