काठमाडौँ - मध्य क्षेत्रीय प्रहरी कार्यलय हेटौंडाले तस्करसंग साँठगाँठ गरेको आरोपमा ६५ प्रहरीलाई कारबाही गरेको छ ।
केहीलाई कार्यालयमा झिकाएको छ ।

Police Office Hetauda

विशेषतः तराईका जिल्लालार्य लक्षित गरी प्रहरमिा सुदृढिकरण अभियानमा तीव्र पारिएको हो ।

तस्करसंग साँठगाँठ राखेको अयिभोगमा प्रहरी जवानदेखि प्रहरी अधिकृतिविरुद्ध कारबाही प्रक्रिया शुरु गरिएको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रमुख डिआईजी गणेश केसीले बताए । नयाँ पत्रिकामा खबर छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...