1478958692 banner ad format

 
 

रौतहट- अनेक राजनीतिकआरोह अवरोहकाबीच २ नम्बर प्रदेशमा स्थानीयतहको निर्वाचनअसोज २ गते हुदैछ । तराई मधेसमा पर्ने २ नम्बर प्रदेश अन्र्तगत ८ जिल्लाका १३६ स्थानीयतहमानिर्वाचनहुदैछ ।

Prabhu Sah Rautahat
प्रमुख राजनीतिकदलकाशिर्ष नेतापनियतिबेलामधेशकै निर्वाचनमा सक्रिय छन् । यतिमात्रहोइन सरकारमा सहभागीमधेसबाट प्रतिनिधित्वगर्ने मन्त्रीपनिआफ्नो गृहजिल्लाकै निर्वाचनअभियानमालागेका छन् ।


नेकपामाओवादी केन्द्र २ नम्बर प्रदेशका संयोजकतथा सहरी विकास मन्त्रीप्रभु साहपनि एक हप्ता अघिदेखि गृहजिल्ला रौतहटमै निर्वाचनप्रचारप्रसार अभियानमाव्यस्तछन् ।

निर्वाचनअभियानमानिकै सक्रिया नेताको रुपमामाओवादी केन्द्रकाअध्यक्षतथापूर्वप्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डको चर्चा यतिबेला सबैतिर भएको छ । पार्टीकामाउ नेता नै निर्वाचनमा सक्रियाभएको हुनाले स्थानीयका नेतातथाकार्यकर्तालाई पनि एकताबद्ध भएर निर्वाचनमालाग्न नैतिकदवाव परेको छ ।

Prabhu Sah Rautahat 2
प्रचण्ड जस्तौ मधेशमामाओवादीको प्रभावजमाउन सफल नेतातथा सहरी विकास मन्त्रीप्रभु साहपनिबिहानैदेखि रातीअवेरसम्मचुनावी सभातथामतदतातको घरदैलोमाव्यस्तहुने गरेका छन । मन्त्री साहले निर्वाचनको समयमा रौतहटमा सबै माओवादी नेताहरुलाई एकजुट भएर अभियानमा सहभागीबनाउन सकेकोमा समेत पार्टी भित्रै निकै तारिफ हुने गरेको छ ।मधेशमाअधिकास दलभित्रउम्मेदवारी वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै दलका नेतातथाकार्यकर्तामानिस्कियता समेत बढनु स्वभाविकबनेको छ ।


माओवादी केन्द्रका नेता साहसँगै अन्य केन्द्रीय र क्षेत्रिय स्तरका नेताहरु अशोक जयसवाल, सत्यनारायण भगतविन, देवेन्द्र पटेललगायतका नेताको निर्वाचनमानिकै सक्रियता बढ्नुले पार्टी र नेतृत्वदक्षताको पुष्टि भएको मानिएको छ । माओवादी केन्द्रका नेताहरु यतिवेला पार्टीकाआन्तरिक मतभेद त्यागी रौतहटमा पार्टीकाजितलाई प्रतिष्ठा बनाएर गाउँबस्तीमापुगेकाहुन ।


मन्त्री साहसँगै अन्य नेताहरु दिनहुँ ८ देखि १० वटा चुनावी सभामा सहभागीहुने गरेका छन ।सबै जसो कार्यक्रममा नेताहरूले माओवादीले मुलुक र जनताको पक्षमा गरेको संघर्ष जनताले बुझिसकेकाले त्यसको संस्थागतविकासकालागि समेत माओवादीलाई नै मौकादिनआग्रह गरेका छन । उनीहरुले मधेसकाजनता सही र गलत छुट्याउन सक्षमभएकाले २ नम्बर प्रदेशमामाओवादीलाई पहिलो पार्टी बनाउने जिम्मापनिमतदातालाई नै भएको बताएकाहुन ।


मन्त्री साहलगायतका नेताहरू विहानैदेखि जनताको घर आँगनमापुगेर गुनासो र विकासको बारेमा छलफल सुरु गरेसँगै मतदातमा खुसीका साथै निर्वाचनमाउत्साहथपिएको बताएका छन । स्थानीयवासीहरु आफुलाई विकासप्रेमी पार्टी र व्यक्तिआवश्यकभएको भन्दै रौतहटमा त्यो सपनापुरा गर्ने विश्वासमाओवादीका नेताप्रभु साहसागमात्रभएको स्थानीयप्रहलादयादव बताउँछन ।


मधेशमा ८ जिल्लामध्ये रौतहटमा मन्त्री साहकै प्रभावभएकाले माओवादी केन्द्रको आधार क्षेत्रको रुपमालिने गरिन्छ । कतिपयले रौतहटको विकासलाई विहारकामुख्यमन्त्रीलालु यादवसँगप्रभू साहको तुलना समेत गर्ने गरेको स्थानीयजितेन्द्र पट्टेल बताउँछन । रौतहटलगायत सिंगो मधेसमाविकास प्रेमी नेताका रुपमा समेत साहलाई बुझने गरिएको पट्टेलले बताए । मन्त्रीप्रभु साहलगायतका नेताहरू आफ्नो घर आगनमै आउनथालेपछि जनतामापनिविशेष उत्साहथपिएको छ ।


२०६४र २०७० सालको संविधानसभानिर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ बाट साहविजयीभएकाहुन । २०७० सालको दोस्रो संविधानसभानिर्वाचनमामाओवादीले रौटहटका ६ निर्वाचन क्षेत्र मध्ये ३ र ४ माविजयीभएको हो ।
रौतहटमा असोज २ गते १६ नगरपालिका र २ गाउँपालिका गरी १८ स्थानीयतहमानिर्वाचनहुदैछ ।

प्रकासित मिति

Loading...

 

yummyfood