tealaya add

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको मूल राजनीतिक दस्ताबेजमाथि छलफल गर्ने भएको छ ।

पार्टीको अन्तरिम कार्यदिशा जनताको जनवाद भन्नेबारे अन्योल देखिएपछि नेकपाले पुनः मूल राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर प्रकाशनको तयारी गरेको हो ।

पार्टी एकीकरण सम्पन्न भएको १३ महिनासम्म मूल राजनीतिक दस्तावेज प्रकाशन नहुँदा नेता–कार्यकर्ता पंक्तिमा कार्यदिशाकै बारेमा अन्योल देखिएकाले पुनः सचिवालयबाट सुझाब लिएर प्रकाशन गर्ने गरी शनिबारको बैठकमा एजेन्डाकै रूपमा छलफल हुन लागेको सचिवालयभनाइ छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...