annapurna add

काठमाडौं । नेकपा कार्यकर्ताहरुले नै प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्न थालेका छन् ।

kooliसेक्युरीटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा गोकुल बास्कोटाको अडियो डेढ महिना अघि नै पाएर पनि गोप्य राखेको भन्दै प्रधानमन्त्री ओलीले पनि नैतिकताका आधारमा राजीनामा दिनु श्रेयकर हुने नेकपा कार्यकर्ता एकिन्द्र कुँवरले फेसबुकमा लेखेका छन् ।

भिम रावल निकट मानिने कुँवर प्रेस संगठन नेपालका केन्द्रिय सदस्य समेत हुन् । उनले ७० करोड प्रकरणमा अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, निवर्तमान अर्थ सचिव डा. राजन खनाल, परराष्ट्र सचिव शंकरदास बैरागी माथी पनि छानविन गर्न माग गरेका छन्।

यति होल्डिग्ंसको हितका लागि राज्यशक्तिको दुरुपयोग गर्ने प्रधानमन्त्री ओली माथी पनि निर्मम छानविन हुनुपर्ने उनको मान्यता देखिन्छ ।

Ekindra Kunwar

 

विप्लव भन्याे- ‘ओलीका असली चेला’को कमिसन काण्डले देश लज्जित भयो

‘सेक्युरिटी प्रेस स्थापनाका लागि मिलोमतो भएको देखिन्छ’

७० करोड कमिसन प्रकरण : दोषी प्रमाणित भए गोकुललाई ८ वर्ष जेल हुने

गोकुल बाँस्कोटाको विवादित यात्रा

ओलीको पहिलो कार्यकालमै सेक्युरिटी प्रेस खरिद कार्यक्रम

‘पूर्व सञ्चार मन्त्री बाँस्कोटाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन पर्याप्त आधार’

७० करोड घुस काण्डमा हाम्रो संलग्नता छैन : स्विस दूतावास

सञ्चारमन्त्री बाँस्कोटाको घुसकाण्डको समाचार नयाँपत्रिकाले छाप्न नमानेपछि पत्रकार पुष्पले दिए राजीनामा

बास्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मा युवराजलाई

समाचार फैलाएको आरोपमा २ जनाविरुद्ध साइबर क्राइम अन्तर्गत कारबाही गर्न लेखा समितिको निर्देशन

अख्तियारद्वारा सञ्चार मन्त्री बास्कोटाको कार्यालयमा छापा

सञ्चार मन्त्री गोकुल बाँस्कोटाकाे १६ शब्दे स्पष्टीकरण

सञ्चार मन्त्री बास्काेटा भन्छन् गल्ती गरेको भए मै जाउला

सञ्चारमन्त्री बाँस्कोटाको घुसकाण्डको समाचार नयाँपत्रिकाले छाप्न नमानेपछि पत्रकार पुष्पले दिए पदबाट राजीनामा

बाँस्कोटालाई तल्काल राजीनामा गराउन प्रधानमन्त्रीलाई प्रचण्डकाे सुझाव

पूर्व मन्त्री गिरीले मागे प्रधानमन्त्री र सञ्चारमन्त्रीको राजीनामा

सञ्चारमन्त्री बास्कोटाकाे ७० करोडकाण्ड बाहिरिए लगत्तै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट

'नखाएको विष लाग्दैन, केहि दिन मजा लिन दिनुस्’- मन्त्री बाँस्कोटा

७५ करोड कमिसन माग्ने मन्त्रीको कति छ सम्पति ? (हेर्नुहोस सम्पति विवरण)

राजीनामा दिने तयारीमा सञ्चार मन्त्री बाँस्कोटा

सञ्चारमन्त्री बास्कोटा ज्यू ! के ७० करोडवाला अडियो नियोजित षड्यन्त्र नै हो त ?

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर