tealaya add

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशवासीको नाममा विशेष सम्बोधन गर्नुहुनेछ । 

Prime Minister Pushpa Kamal Dahal resignation min

प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण आजको संसद् बैठकमा प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । 

प्रधानमन्त्री दाहालले मङ्गलबार नै संसद्मा गर्ने भनिएको सम्बोधन संसद् बैठक बस्न नसक्दा अन्तिम समयमा आएर स्थगन भएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...