Public Holiday In Nepal kantipath

पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको ६५औं कार्यपालिकाको बैठकले साउन ३० गते रक्षा बन्धन र जनैपूणिर्मा परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जनैपूर्णिमा पर्वका अवसरमा गाउँपालिकामा रहेका ऐतिहासिक तीर्थस्थलहरु पाचँपोखरी र रैथानेश्वरीमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको अध्यक्ष टासी लामाले बताए।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर