chutw

तनहुँ - चितुवाको आक्रमणमा परि शुक्रबार राति तनहुँमा एक बालिकाको ज्यान गएको छ । 

भानु नगरपालिका-२ भकुण्डोथोक बस्ने ईश्वर अधिकारीको ९ वर्षीया छोरी पुष्पा अधिकारीको चितुवाले आक्रमण गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

शुक्रबार साँझ साढे ७ बजेतिर घर अगाडि खेलिरहेको अवस्थामा चितुवाले पुष्पालाई आक्रमण गरेको थियो ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...