1478958692 banner ad format

 
 

काठमाडौं । दुई नम्बर प्रदेशको स्थानीय चुनवलगत्तै तीन मधेस केन्द्रित दल आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभा चुनवाको तयारीमा जुटेका छन् ।

आगामाी चुनावको तयारी गर्न साेमबार राजपा सचिवालय र राजनीतिक समितिको संयुक्त बैठक बसेको थियो । बैठकले प्रदेशसभा र संसदीय चुनावमा तालमेल गरेर जाने निर्णय गरेको छ ।

बैठकले अन्य पार्टीसंग तालमेल गर्न समिति गठन गर्ने निर्णय पनि गरेको छ । समितिमा कसकसलाई राख्ने भन्नेबारे बैठकमा निर्णय भएन ।


यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकासित मिति

Loading...

 

yummyfood