annapurna add

rajendra rijal kantipathnews of nepalकाठमाडाैँ । गैंडाको खागसहित एक कारोबारीलाई प्रहरीले पक्राउ गरेकाे छ।

संरक्षित वन्य जन्तु गैंडाको खागको अवैध रुपमा कारोबार भईरहेको सुचनाको आधारमा अपराध महाशाखाबाट खटिएको विशेष टोलीले उक्त खागसहित सुनसरी ईनरुवा न.पा.-७ हाल काडमाडाैँ- १२ कपन बस्ने ४९ वर्षीय राजेन्द्र रिजाललाई पक्राउ गरेकाे हाे।

काठमाडौं-६ चुच्चेपाटी पासाङ ल्यामु चोकबाट प्रहरीले रिजाललाई पक्राउ गरेकाे हाे। रिजालल गैंडाको खाग बिक्री गर्न हिडेकाे अवस्थामा पक्राउ परेका हुन्

अपराध महाशाखाका प्रमुख दिपक थापाका अनुसार रिजाललाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाईएको बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...