1478958692 banner ad format

 
 

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ भारी मतान्तरले विजयी भएका छन् ।

Ramchandra

विजयी नेकपा एमालेका श्रेष्ठले ३४ हजार ४८९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २७ हजार ६७५ मत ल्याए ।

तनहुँमा वि.सं. २०४८ देखि लगातार निर्वाचन जित्दै आएका पौडेलको विजयीयात्रमा योपटक पूर्णविराम लागेको हो ।

प्रकासित मिति

Loading...

 

yummyfood