1478958692 banner ad format

 
 

प्रदेशनम्बर २ का आठ जिल्लामाहुनलागेको स्थानीयतहको निर्वाचनप्रचारप्रसारमारौतहट जिल्लामानेकपामाओवादी केन्द्रका नेतातथाकार्यकर्ता एक भएर जुटेका छन् । असोज २ गते हुनलागेको तेस्रो चरणको स्थानीयतहनिर्वाचनमारौतहटका माओवादी नेतातथाकार्यकर्ता एक भएर चुनावीअभियानमालागेकाहुन ।

Rautahat min
पार्टीएकतासँगै आन्तरिक मतभेदलाई त्यागीमाओवादी नेताहरु एकजुटभएर उम्मेदवारको प्रचारमा सहभागीभएकाहुन । विभिन्न पार्टीहरुकाबीचचुनावीप्रतिश्पर्धामामाओवादीपनि एक भएर होमिएको हो ।
रौतहटमाभने छुट्टै माहोल देख्न सकिन्छ । प्रमुखतीनदल नेपालीकांग्रेस, नेकपाएमाले एवं माओवादीआ–आफ्नाराष्ट्रिय जनता पार्टी तथाअन्यदलहरु चुनावीएजेन्डासहित निर्वाचनमाहोमिएका छन् । यसमापनिमाओवादी केन्द्रभने एकढिक्का भएर निर्वाचनमाहोमिएको देख्न सकिन्छ ।


एमाले तथाकांग्रेसलगायतकादलमाउम्मेदवार टिकट वितरणविवादको विषयबनेपनित्यसको असर निर्वाचनमाप्रचारमा समेत रौतहटमा देखिएको छ । दुई ठूला दलको विवादकायमै रहेका बेलामाओवादी केन्द्र भने एकमतका साथनिर्वाचनमासहभागीभएर विगतमानिरास भएकाजनतामाउत्साहथपेको स्थानीयमदन साहले बताए ।

Rautahat neta min
उनले विगतामामाओवादीकाएजेण्डा सहि हुदाँहुदौ पनिआन्तरिक विभाजन र एजेण्डा जनतासँग पु–याउने विषयमाकम्जोरी गरेको थियो अहिले भने निकै उत्साहका साथ एक भएर लागेको देख्दामाओवादी सुधिएको अनुभूतिभएको बताए ।


रौतहटका माओवादी केन्द्रका नेतातथासहरी विकास मन्त्रीप्रभु साह, सांसद अशोक जयसवाल, पूर्व राज्यमन्त्रीएवं सांसद सत्यनारायण भगतविन, देवेन्द्र पटेल, उपेन्द्र साहलगायतका नेताहरु उम्मेदवारलाई मतमाग्नहातेमालो गरेका छन ।


रौतहटमामहिलाहरु पनिनिकै उत्साहितभएर निर्वाचनअभियानतथाप्रचारमा सहभागीभएका छन ।महिलाहरुको अधिकार प्राप्तिकालागिमहिलाउम्मेदवारलाई नै पहिलो रोजाईमा राखिएको उनीहरुको प्रतिक्रिया छ ।
रौतहटमा १६ नगरपालिका र दुई गाउँपालिका गरी १८ स्थानीयतह छन ।

प्रकासित मिति

Loading...

 

yummyfood