annapurna add

काठमाडौँ । रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइएको छ । डिल्लीबजार कारागारमा रहेका चौधरीको खुट्टा सुनिएपछि अस्पताल पुर्‍याइएको हो ।

reshamखुट्टा सुनिएसँगै ज्वरो आउन थालेपछि चौधरीलाई अस्पताल लगिएको डिल्लीबजार कारागार स्रोतले जनाएको छ । २०७५ पुस १९ मा चौधरी कारागार चलान भएका थिए ।

घटनापछि फरार रहेका चौधरीले सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिई कैलाली क्षेत्र नम्बर १ बाट विजयी समेत भएका थिए ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो ।

चौधरीलाई तत्काल रिहा गर्न आदिवासी जनजाति महासंघकाे माग\

रेशम चौधरीको अस्पतालमै नेल लगाएर उपचार गरिदै !\

 सांसद रेशम चौधरीले कारागारबाट संविधानलाई नियाल्दा - कविता "वाह क्या जाती हुन्थ्यो "

 रेशम चाैधरी छुट्छन् : प्रचण्ड

 

प्रकासित मिति

 
 
Loading...