काठमाडौं | राप्रपा का अध्‍यक्ष कमल थापासहित चार मन्त्रीले सपथ लिएका छन्।

शनिबार साझ राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री थापासहित चार मन्त्रीलाई सपथ गराएकी हुन् ।

 

प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा मन्त्रि थापा सहित सपथ लिने मन्त्रीहरु जयन्तबहादुर चन्द, दिननाथ गिरी र विक्रमबहादुर थापा रहेका छन्।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाबाट एक उपप्रधानन्त्री, तीन मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरूको मन्त्रालयको जिम्‍मेवारी दिइएको छै ।

त्यसै गरि देउवा सरकार ६४ सदस्यीय भएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...