annapurna add

कैलाली । कैलाली जिल्लाका दलित अधिकारकर्मीहरुले रुकुम पश्चिमका नवराज विकको हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छ्न ।

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

 

rukumnews of kantipath kkkजिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई दलित अगुवाहरुले ज्ञापन–पत्र बुझाएका हुन ।

जेठ १० गते शनिवारका दिन कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. ८ सोतिमा नवराज विकसहित दुईजना दलित युवाहरुको विभत्सढंगबाट हत्या गरिएको घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई कडा भन्दा कडा कारवाही होस,उच्च स्तरीय छानबिन समिति गठन गरियोस् , हत्या गरिएका सबैलाई सास्कृत सहिद घोषणा गरियोस, पीडित परिवारलाइ तत्काल उचित क्षेतिपुर्ती उपलब्ध गराइयोस लगायतका माग गर्दै एक्यवद्ध नागरिक समाजमा आवद्ध मुक्ति समाज नेपालका अध्यक्ष चक्र बिक,नेपाल दलित संघका केन्द्रिय उपाध्यक्ष छ्त्र टेलर,द्लित संघ कैलालीका अध्यक्ष प्रेम बिक,मिशन अम्बेडकर नेपालका केन्द्रिय अध्यक्ष मनोज जैगडी ,नेपाल परिवार दलका संयोजक खडक नागरि,दलित मुक्ति संगठनका केन्द्रिय सदस्य गोविन्द बिसि,नेपाल तरुण दलका अमृत बिसि,दलित साहित्य सोपानका गणेश नेपाली लगायत का दलित अगुवाहरुद्वारा हस्ताक्षरित ज्ञानपन पत्र मंगलबार नेपाल सरकारलाई बुझाएका हुन ।

घट्नाले सिंगो दलित समुदायलाई नै स्तब्ध बनाएको र दलित युवा र गैर दलित समुदायकी युवती वीच भएको प्रेम विवाह हुन नदिन केटीका आफ्न्त्ले युवकको हत्या गरिएको घटना प्रति सिंगो दलित समुदाय घोर निन्दा र भत्सर्ना गर्दछ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ४ का राना गाउँ बस्ने नवराज विक र चौरजहारी ८ सोतिकी शुष्मा मल्ल वीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नाका लागि दुबै युवा युवती सहमत भई सुष्मा मल्लले आफूलाई लिनका लागि नवराज विकलाई बोलाएपछि आफ्ना साथीहरुसहित केटीको गाउँ पुगेका थिए ।

सोहि मौका छोपी नवराज लगायत उनका साथीहरुको स्थानीय सोतिमा गाउँका वडाध्यक्ष डम्मर बहादुर मल्लसहित केटीका घरपरिवार र स्थानीय मिलेर उनिहरुलाइ लखेटी लखेटी निर्घात कुटपीट गरेर हत्या गरिएको थियो ।

kbkk

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...