tealaya add

sab khoj kantipathnews

बागलुङ नगरपालिका–१ कालिका मन्दिर परिसरमा एक जनाकाे शव भेटिएकाे छ । ऐतिहासिक कालिका भगवती मन्दिर परिसरभित्र रहेको प्रतीक्षालयमा सोमबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले बताए।

अन्दाजी ४०-४५ वर्ष जस्तो देखिने पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पोष्ट मार्टमका लागि शव धौलागिरी अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

 

प्रकासित मिति

 
 
Loading...
Loading...