1478958692 banner ad format

 
 

काठमाडौँ। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जाद हुसैन बी साइलले भेटवार्ता गरेका छन् । 

Amjad Hussain B. sailale talks
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा महासचिव साइलले सार्कका पछिल्ला गतिविधिका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

आजै प्रधानमन्त्री देउवासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रिचर्ड मोरिसले पनि भेटवार्ता गरेका छन् । भेटमा उनिहरुबीच दुई मुलुकको आपसी हित र सम्बन्धमा बारेमा कुराकानी भएको थियो । 

प्रकासित मिति

Loading...

 

yummyfood