वीरगन्ज - यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गरी बारा, पर्सा र रौतहट जिल्लाका नेपाल भारत सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ।

security along indian border

आज राति १२ बजेदेखि बन्द हुने नाका मंसिर २१ गते राति १२ बजेदेखि खुल्नेछ । पर्साका प्रजिअ विनोदप्रकाश सिंहका अनुसार निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्नका लागि सीमापारिबाट हुने आपराधिक गतिबि धी  नियन्त्रण गर्न सीमा बन्द गरिएको जानकारी दिए।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...